सन्तोष आचार्य
लुक्ला टिभी अस्ट्रेलिया ।
अस्ट्रेलियाको सिड्नि स्थित लिडकम वाईट पार्क मा यहि अप्रिल ११ शनिबार कान्तिपुर टेलिभिजन बाट प्रसारण हुदै आएको कमेडि च्यम्पियन शो का टप ३ फिनालिस्ट सहित नेपालका चर्चित कमेडियन तथा उक्त कार्यक्रमका निर्णायक मनोज गजुरेल सहितको हास्यव्यङ्ग्य प्रस्तुतिको कार्यक्रम ह्यप्पि ईन्टर्टेन्मेन्ट्ले आयोजना गर्ने भएको छ ।
यस कार्यक्रमको मुख्य प्रायोजक सिड्नि मा स्थापित रेष्ट रियल स्टेट रहेको छ भने पावर प्रायोजक मा किङ्ग्स्टन ईन्स्टिच्युट अस्ट्रेलिया भिसा पर्टनरमा प्रमिस भिसा सर्भिस पिटिई नाटि प्रायोजक मा कृयटिभ एजुकेसन , एजुकेसन पार्टनमा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस कर्पोरेट पार्टनरमा प्यासिफिक कलेज अफ टेक्नोलोजि र इनोभेटिभ एसोसिएट गुरास ग्रोसरि सप्लायर्स रेस्टुरेण्ट स्टलमा द भट्टि रेस्टुरेन्ट हिमालय फ्युजन क्याफे रहेका छन कार्यक्रम का सहयोगि को रुपमा मेन्टर एजुकेसन डिपिएस डिजाईन एण्ड सर्भिस, ईम्पेरिर कन्भेन्सिङ्ग , रेल्वय टेरेस्ट मेडिकल सेन्टर सपोर्टरमा पारामाटा नेपालीज कम्युनिटि अबर्न नेपालीज कमिटि पोखरा समाज अस्ट्रेलिया चितवन समाज ग्राण्डभिल नेपालीज कमिटि म्याग्दि जलजला परिवार मोना अस्ट्रेलिया तमु समाज अस्ट्रेलिया अबर्न नेपालीज फुटबल क्लब रहेको छ कार्यक्रम मा कमेडिका अलवा बिभिन्न कल्चरल नृत्य बाल नृत्य स्थानिय कमेडियन को प्रस्तुति स्थानिय कलाकार हरु को आकर्षक प्रस्तुति बिभिन्न बिधा का गायक तथा गायिका को प्रस्तुति साथै साझ लाईभ ब्याण्ड को प्रस्तुति रहनेछ भने कार्यक्रम स्थल मा नेपालि परिकारका स्टल नेपालि उत्पादनका स्टल शैक्षिक परामर्श दाता तथा बिभिन्न कलेज का स्टल रहनेछ त्यसैले यो कार्यक्रम मनोरञ्जन को हिसाबले एउटा महाउत्सब हुनेछ नेपालि समुदायका सबै बर्ग बिधार्थि पिआर को दौडमा कलेज को खोजिमा घर जग्गाको खरिद बिक्री खोजिमा लाग्नु भएका सबैको लागि सबै सुचना उचित सल्लाह सुझाब एकै ठाउ बाट उपलब्ध हुने आयोजक कम्पनिका डाईरेक्टर उद्वभ पोख्रेलले जानकारी दिए कार्यक्रम लाई एक शब्दमा भन्नुपर्दा कार्यक्रम मा नेपालि समाजका लागि आबश्यक सबै सुचना र सेवा का साथै मनोरञ्जन ले पुर्ण हुने कुरा पत्रकार सम्मेलन मा अर्का आयोजक ठाकुर पोख्रेलले बताए ।
कार्यक्रम सगै नेपाल भिजिट बर्ष २०२० लाई प्रबर्द्वन गरिने कुरा यस कार्यक्रम का वल्ड टुर म्यानेजर सन्तोष आचार्य ले जानकारि दिए यो कार्यक्रम बाट हुने आम्दानि को केहि हिस्सा महाबिर पुन को रास्ट्रीय आबिष्कार केन्द्र लाई सहयोग गर्ने कुरा आयोजकले बताए यस कार्यक्रम हाल सम्म अस्ट्रेलियामा भएका भन्दा भिन्न खालको र आयोजक ले कार्यक्रम सगै भिजिट बर्ष लाई प्रबद्वन गर्ने उदेश्य राखेकाले आफुले स्पोन्सर गरेको कुरा रेस्ट रियल स्टेट का डाईरेक्टर प्रीन्सिपल सरोज प्रकाश पण्डित ले जनाए कार्यक्रम मा अस्ट्रेलिया का नेपालि अगुवा तथा भिजिट नेपाल २०२० ओसियान सम्योजक दिनेश पोख्रेल एन आर एन ए अस्ट्रेलिया का उपाध्यक्ष देब गुरुङ्ग महासचिब ज्ञनेन्द्र रेग्मि पत्रकार महासघ अस्ट्रेलिया साखा अध्यक्ष हेमन्त काफ्ले अबर्न नेपालीज कमिटि का अध्यक्ष अशोक उप्रेति पारामाटा नेपालीज कमिटिका अध्यक्ष कृष्ण भट्ट लगायतले कार्यक्रम लाई आफ्नो ठाउबाट पुर्ण सहयोग गर्ने भन्दै कार्यक्रम सफलता को लगि शुभकामना समेत दिनुभयो ।