अस्ट्रेलियाको सिड्निमा कमेडि च्याम्पियन हुने

सन्तोष आचार्य  लुक्ला टिभी अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नि स्थित लिडकम वाईट पार्क मा यहि अप्रिल ११ शनिबार कान्तिपुर टेलिभिजन बाट प्रसारण हुदै आएको कमेडि च्यम्पियन शो का टप ३ फिनालिस्ट सहित नेपालका चर्चित कमेडियन तथा उक्त कार्यक्रमका निर्णायक मनोज गजुरेल सहितको हास्यव्यङ्ग्य प्रस्तुतिको कार्यक्रम ह्यप्पि ईन्टर्टेन्मेन्ट्ले आयोजना गर्ने भएको छ । यस कार्यक्रमको मुख्य प्रायोजक … Continue reading अस्ट्रेलियाको सिड्निमा कमेडि च्याम्पियन हुने