Wednesday, February 26, 2020
Home > World News > इच्छामृत्यका लागि अष्ट्रेलियाबाट स्वीट्जरल्याण्ड पुगेका वैज्ञानिक डेविड गुडविलको बिहीबार मध्यान्न मृत्यु

इच्छामृत्यका लागि अष्ट्रेलियाबाट स्वीट्जरल्याण्ड पुगेका वैज्ञानिक डेविड गुडविलको बिहीबार मध्यान्न मृत्यु

इच्छामृत्यका लागि अष्ट्रेलियाबाट स्वीट्जरल्याण्ड पुगेका वैज्ञानिक डेविड गुडविलको बिहीबार मध्यान्न मृत्यु भएको छ। बुढ्यौलीका कारण आफ्नो स्वतन्त्रता हरण भएको भन्दै उनले मृत्युको बाटो रोजेका थिए।

अष्ट्रेलियामा अरुको सहयोगमा आत्महत्या गर्न बन्देज छ। त्यसैले उनी स्वीट्जरल्याण्ड पुगेका थिए।

बासेलस्थित उनको इच्छामरणमा सघाउने संस्था एक्जिट इन्टरनेसनलले उनले साढे १२ बजे शान्तिपूर्वक देह त्यागेको बताएको छ।

बुधबार अन्तिम पत्रकार सम्मेलन गरेर उनले अब आफू जीवनलाई निरन्तरता दिन नचाहेको बताएका थिए। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *