Saturday, February 29, 2020
Home > General News > एसीयन लिडरशिप तथा वोर्कशप तालिम अप्रिल २७ मा

एसीयन लिडरशिप तथा वोर्कशप तालिम अप्रिल २७ मा

लुक्ला टिभी –
एसीयनको माध्यमबाट नेपाल ए टिमको एसीयन लिडरशिप तथा वोर्कशप तालिम अप्रिल २७ मा रसियन क्लब स्टार्टफिल्डमा आयोजना गरिने भएको छ |
पीबिआर तथा माइन्ड सेट, कम्पनसेसन् प्लान, रेकोगनिसन तथा टेस्टोनोमिनल तथा वेब टुर समाहित उक्त लिडरशिप तालिममा सन्नी घिमिरे (इटियल), सबिना शाक्य (इटियल), राकेश निरौला(टिम कोओडीनेटर), तथा सन्दिप लामिछाने (रिजनल भाइस प्रेसिडेन्ट ) आदिले प्रसिक्षड दिने बताइएको छ |
कार्यक्रम आज बेलुका रसियन क्लब साँझ ७:३० देखि ९ बजे सम्म ५-७ अल्बर्ट रोड स्टार्टफिल्डमा संचालित हुदै छ | कार्यक्रम सहभागी हुनकालागि ७ बजे सम्म रजिस्टर गरिसक्नु पर्नेछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *