ओबामा दम्पती अमेरिकामा सर्वाधिक रुचाइएका महिला र पुरुष

लुक्ला टिभी- ओबामा दम्पती अमेरिकामा सर्वाधिक रुचाइएका महिला र पुरुष बनेका छन्। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा तथा उनका श्रीमती मिसेल ओबामा अमेरिकामा सबैभन्दा बढी रुचाइएका व्यक्ति बनेका हुन्। सन् १९४६ सालदेखि प्रत्येक वर्ष अमेरिकामा सर्वाधिक रुचाइएका महिला पुरुषको सर्वेक्षण तथा मतदान हुँदै आएको छ। अमेरिकामा सर्वाधिक रुचाएको महिलामा पूर्व फस्र्ट लेडी मिसेल ओबामाले डोमोक्रमेटिक … Continue reading ओबामा दम्पती अमेरिकामा सर्वाधिक रुचाइएका महिला र पुरुष