लुक्ला टिभी-
येले दोङ् ५०७७को अवसरमा किराँत समाज एनयसडब्लु अस्ट्रेलियाले किरात फेस्टिभल उभौली २०१७ मनाउने भएको छ |
विभिन्न आदिबासी नृत्यहरु योक्वा, सकेला, सकेवा, सखेवा, सकेंवा, सिमे, भूमे, फोल्स्यंदर लगाएत नेपाली आदिबासीका विभिन्न स्वादिस्ट खाना तथा पिउने परिकारहरु कार्यक्रमको आकर्षणको रुपको रहेको आयोजकले बताएको छ | फेस्टिभल यही १३ मे २०१७ दिनको १२ बजे Gough Whitlam पार्क, pine avenue ,earlwood २२०६ (टेम्पे ट्रेन स्टेशन ओल्ड भेन्यु नजिकै) हुने बताइएको छ | कार्यक्रममा उपस्थितिकालागि कुनै शुल्क लाग्ने छैन |
किरात फेस्टिभल उभौली २०१७