Wednesday, February 26, 2020
Home > Entertainment > चोरी भयो ‘आइरन म्यान’को ३ कराेडकाे शुट

चोरी भयो ‘आइरन म्यान’को ३ कराेडकाे शुट

हलिउड चर्चित सुपरहिरो फिल्ममा ‘आइरन म्यान’को भूमिकामा देखिने रोबर्ट ड्राउनी जुनियरको आइरन म्यान सुट चोरी भएको छ।

गोल्ड एण्ड रेड कलरको सुट हराएको लस एन्जेलस पुलिसले पुष्टि गरेको छ।

मंगलबार उक्त सुट स्टोरेज फेसेलिटीबाट हराएको हो। चोरी भएको उक्त सुटको मूल्य ३ लाख २५ हजार डलर जसको नेपाली रुपैयाँमा ३ करोड ५० लाखभन्दा बढी पर्दछ।

उक्त सुट रोबर्टले सन् २००८ मा ‘आइरन म्यान’ फिल्ममा लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *