Saturday, February 29, 2020
Home > General News > चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोप

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोप

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तेह्रथुम इवाका एक युबकलाई प्रहरिले पक्रौउ गरेको छ । पक्राउ परेका ब्यक्ती इवा ६ तेह्रथुमका रमेश आलेमगर रहेको प्रहरिले जनएको छ । उक्त ब्यक्तिले बलिकलाई कोठामा थुनेर बलात्कार गरेको पीडित परिवारले जनाएका छन् ।

पीडित बालिकाकी आमाले प्रहरीलाई दिएको जाहेरीका आधारमा बलात्कर गर्ने आलेमगर पक्राउ परेका हुन् । मगरलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालयतर्फ पठाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *