थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भब्यसंग मनाइयो

लुक्ला टिभी- थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भब्यसंग मनाइएको छ । थारु समुदाय साथै सम्पूर्ण अन्य नेपाली समुदायका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम गत बुधबार माघ १ गते टेम्पे पार्कमा आयोजना गरिएको थियो । कार्यक्रम दिप नारायण चौधरीको अध्यक्षता भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सोफ़िया चौधरी मनोरमा चौधरी तथा रिंकु … Continue reading थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भब्यसंग मनाइयो