Saturday, February 29, 2020
Home > General News > नयाँ वर्षमा नेप्सेकाे अनलाइन कारोबार

नयाँ वर्षमा नेप्सेकाे अनलाइन कारोबार

नेपाल-

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ वर्षको पहिलो तीन महिनामा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सुरु गर्ने भएको छ।

नेप्सेले अनलाइन कारोबार प्रणालीको सुरु गर्न काम थालीसकेको जनाएको हो। पुर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयन भएपछि लगानीकर्ताले खरिद बिक्री गर्न ब्रोकरको अफिस गइ रहनु पर्दैन। ब्रोकरबाट एउटा युजर आइडी र पासवर्ड लिएपछि घरै बसेर कारोबार गर्न सकिन्छ।

Lukla TV
Lukla TV is only portal that disseminates politically unbiased news, interviews and events ; and delivers entertainments to Nepalese audiences worldwide. It’s mission is to preserve and promote nepalese culture for welfare of Nepalese living abroad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *