मलेसियामा ६० वर्षे सरकार ढल्यो,९२ वर्षीय महाथिर मोहम्मदलाई बहुमत
एजेन्सी २७ वैशाख । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन) लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् । निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११३ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ । निर्वाचन परिणाम … Continue reading मलेसियामा ६० वर्षे सरकार ढल्यो,९२ वर्षीय महाथिर मोहम्मदलाई बहुमत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed