Saturday, February 29, 2020
Home > General News > रहिनन् कलाकार मदकृष्ण श्रेष्ठकी पत्नी यशोदा

रहिनन् कलाकार मदकृष्ण श्रेष्ठकी पत्नी यशोदा

काठमाडौं, चैत २०

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। श्रेष्ठकी श्रीमती यशोदा सुवेदी श्रेष्ठको सोमबार राति पौने ११ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

क्यान्सर रोगबाट पीडित ६७ वर्षीया सुवेदीको उपचारको क्रममा निधन भएको हो।

उनको ललितपुरको हरीसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनको मंगलबार नै अन्त्येष्टि गर्ने परिवारको तयारी छ। उनलका एक छोरा र छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *