लुक्ला टिभी-
रेड क्याप्सिकम रक्डेल सिड्नीमा हरेक शुक्रबार निशुल्क प्रवेश सहित लाइभ म्युजिकको व्यवस्था गरिएको छ ।
संगीत तथा खानाको संगमका रुपमा हरेक शुक्रबार समर्पित रहने छ । लाइभ यकोइस्टिक, बफेट खाना तथा ड्रिंक्सको साथमा लाइभ डिजे सहित केहि फरक प्रस्तुत गर्न लागिएको रेड क्याप्सिकम रेस्टुरेन्ट तथा फंग्सनको भनाइ रहेको छ ।
यस बिशेष शुक्रबारे प्रस्तुतिमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।