सिडनीमा दोस्रो पटक मनाईदैछ थारु माघी पर्व

लुक्ला टिभी – थारू समुदायको माघी पर्व सिड्नीमा फेरी दोस्रो पटक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने भएको छ। जनवरी १५ तारिख बुधवार को दिन (माघ १ गते ) थारू सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भईरहेको सोसाईटीका पब्लिक अफिसर अरुण आर्यण चौधरी ले जानकारी दिए । न्यु साउथ वेल्सको टेम्पेपार्कमा … Continue reading सिडनीमा दोस्रो पटक मनाईदैछ थारु माघी पर्व