Saturday, February 29, 2020
Home > General News > सेवेन व्युमेनको च्यारिटी डिनर

सेवेन व्युमेनको च्यारिटी डिनर

लुक्ला टिभी-

अस्ट्रेलियामा रहेका युवाहरुको मानशिक स्वस्थ समन्धित जनचेतना, नेपालमा रहेका सीमान्तकृत महिलाहरुलाई सहयोग तथा नेपाल भ्रमण बर्ष २०२० लाइ प्रबर्धन गर्न सेवेन व्युमेन नामक संस्थाले यही नोभेम्बर १६ शनिबारका लागि च्यारिटी डिनर नामक कार्यक्रमको आयोजना गरेको छ ।

सीमान्तकृत, अशक्त, एकल तथा गरिबीको रेखामुनि रहेका महिलाहरुलाई तालिम तथा रोजगार सिर्जना गर्ने लक्ष्य सहित स्थापित सेवेन व्युमेनबाट बिगत ११ बर्षमा ५ हजारभन्दा बढी नेपाली महिलाहरु लाभान्वित भइसकेकाछन् ।

च्यारिटी डिनरमा संस्थाकि सी इ ओ तथा संस्थापक Stephanie Woollard को उपस्थितिसंगै अन्य सामुदायिक संघसंस्थाका प्रतिनिधि, विशेषज्ञहरु उपस्थितिसंगै सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने संस्थाकि राजदुत भारती पौडेल तिवारीले लुक्ला टिभीलाइ जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *