एडभान्स कलेज अफ हेल्थद्वारा रोजगारमुलक ईन्फर्मेसन सेसन आयोजना
लुक्ला टिभी - एडभान्स कलज अफ हेल्थले आगामी डिसेम्बर ७ तारीकका दिन सिड्नीको एसफिल्डको टाउनहलमा निशुल्क रोजगारउन्मुख ईन्फर्मेसन सेसनको आयोजना गरेको छ । अष्ट्रेलियाको नेपाली समुदायमा हुने बिभिन्न सामाजिक कार्यक्रमहरूमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आएको उक्त कम्पनीले कामको खोजीमा भौतारीदै हिडेका बिद्यार्थीहरूलाई Aged Care संबन्धी सिपमुलक तालिम दिने र रोजगारीमा समेत प्रत्यक्ष
Read More