अन्तरास्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु च्याप्टरको आयोजनामा बाल कविता महोत्सव
लुक्ला टिभी- अन्तरास्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु च्याप्टरले यहि मे २७ आइतबार "बाल कविता महोत्सव " नामक कार्यक्रमको आयोजना गर्ने भएको छ । अष्ट्रेलियामा रहेका नेपालीभाषी बालबालिकाहरुमा नेपाली भाषा र साहित्यप्रति रुची उत्पन्न गर्ने तथा आफ्नो भाषा, संस्कृती र साहित्यप्रति उत्तरदायित्व महसुस गर्न प्रोत्साहन गर्ने मूल उदेश्य सहित आयोजना गर्न लागिएको कार्यक्रममा
Read More