Monday, February 24, 2020
Home > General News

नेपाली युथ फोरम अस्ट्रेलियाको अधिवेशन सम्पन्न,अध्यक्षमा दामु रावल

लुक्ला टिभी करिब ६ वर्ष अगाडी स्थानिय कलाकारहरुलाई सम्मान गर्ने र उनिहरु भित्र रहेको कलालाई उचित स्थान दिनुकासाथै अस्ट्रेलियामा रहेका नवप्रतिभाहरुलाई उजागर गर्ने अभिप्राय बोकेर स्थापना गरियको सँस्था हो नेपाली युथ फोरुम अस्ट्रेलिया (NYFA) । उक्त संस्थाको दोस्रो अधिवेशन हिजो भव्यताका साथ सम्पन्न भएको छ । सिड्नि स्थित थर्ड आईको सभाहलमा भएको

Read More

ब्यस्त जिन्दगीलाई एकैछिन बिश्राम दिउँ, संगै हाँस्न अनि रमाउन फेब्रुअरी ७ मा, हर्ष्टभिल जाउँ !

मदन राज सिग्देल ४ फ्रेब्रुअरी, सिड्नी ! हाँस्यव्यंग्यात्मक कार्यक्रमहरुको तलतल बिगतको समयमा केहि टेलिसिरियल र बर्षेनी एकपटक मात्रै हुने गाईजात्रा महोत्सव जस्ता कार्यक्रमहरुबाट मेटिने गरेको भएपनी, पछिल्लो कमेडीको क्षेत्रमा एउटा बिशेष आयाम थपिएको प्रतित हुन थालेको छ।अब रंगमञ्च र साना पर्दाहरु बाट बाहिर निस्किएर, ठुला पर्दाहरुमा पनि हाँस्य-रस अपरिहार्य बन्न थालेको

Read More

अस्ट्रेलियाको सिड्निमा कमेडि च्याम्पियन हुने

सन्तोष आचार्य  लुक्ला टिभी अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नि स्थित लिडकम वाईट पार्क मा यहि अप्रिल ११ शनिबार कान्तिपुर टेलिभिजन बाट प्रसारण हुदै आएको कमेडि च्यम्पियन शो का टप ३ फिनालिस्ट सहित नेपालका चर्चित कमेडियन तथा उक्त कार्यक्रमका निर्णायक मनोज गजुरेल सहितको हास्यव्यङ्ग्य प्रस्तुतिको कार्यक्रम ह्यप्पि ईन्टर्टेन्मेन्ट्ले आयोजना गर्ने भएको छ । यस कार्यक्रमको

Read More

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भब्यसंग मनाइयो

लुक्ला टिभी- थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भब्यसंग मनाइएको छ । थारु समुदाय साथै सम्पूर्ण अन्य नेपाली समुदायका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम गत बुधबार माघ १ गते टेम्पे पार्कमा आयोजना गरिएको थियो । कार्यक्रम दिप नारायण चौधरीको अध्यक्षता भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सोफ़िया चौधरी मनोरमा

Read More

सिडनीमा दोस्रो पटक मनाईदैछ थारु माघी पर्व

लुक्ला टिभी - थारू समुदायको माघी पर्व सिड्नीमा फेरी दोस्रो पटक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने भएको छ। जनवरी १५ तारिख बुधवार को दिन (माघ १ गते ) थारू सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भईरहेको सोसाईटीका पब्लिक अफिसर अरुण आर्यण चौधरी ले जानकारी दिए

Read More

उईनर सर्कल मिडियाको नँया बर्ष २०२० किक अफ बार्बिक्यु भोलि

लुक्ला टिभी- नँया बर्ष २०२० को अवसर पारेर उईनर सर्कल मिडियाले किक अफ बार्बिक्यु भोलि नँया बर्षको पहिलो दिन सिड्नीको अबनमा रहेको अबन फ्रेन्डशिप पार्कमा आयोजना गरेको छ । ड़ा महावीर पुनको अभियानलाइ एक लाख रुपैयाको सहयोग हस्तान्तरण गर्दै नँया बर्षको शुभकामना आदान प्रदान गर्न पाइएकोमा निकै खुसि रहेको संस्थाका संस्थापक रोशन

Read More

एडभान्स कलेज अफ हेल्थद्वारा रोजगारमुलक ईन्फर्मेसन सेसन आयोजना

लुक्ला टिभी -  एडभान्स कलज अफ हेल्थले आगामी डिसेम्बर ७ तारीकका दिन सिड्नीको एसफिल्डको टाउनहलमा निशुल्क रोजगारउन्मुख ईन्फर्मेसन सेसनको आयोजना गरेको छ । अष्ट्रेलियाको नेपाली समुदायमा हुने बिभिन्न सामाजिक कार्यक्रमहरूमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आएको उक्त कम्पनीले कामको खोजीमा भौतारीदै हिडेका बिद्यार्थीहरूलाई Aged Care संबन्धी सिपमुलक तालिम दिने र रोजगारीमा समेत प्रत्यक्ष

Read More

नेपालि समाज अष्ट्रेलिया र संघिय सदनका सांसदबीच भेटबार्ता

लुक्ला टिभी - नेपालि समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तमांग सहितकाे प्रतिनिधि मण्डल र अष्ट्रेलिया स्थित लेबर दलका उपनेता रिचर्ड मारिज र संघिय सदनका सांसद लिण्डा बुरनि बिच अष्ट्रेलियामा नेपालि समुदायले भाेग्नुपरेकाे समस्या र कठिनाई अनि त्यस संग सम्बन्धित समुदायले उठाएकाे बिभिन्न मुद्धामा केन्द्रित भएर सिड्नि स्थित आर्नक्लिफमा रहेकाे काेराेनेसन हलमा अति

Read More

भारतले प्रकाशन गरेको नक्शाप्रति नेपाली समाज अस्ट्रेलियाको गम्भीर ध्यानाकर्षण

लुक्ला टिभी- हालै मात्र भारतले आफ्नो राजनैतिक नक्शा भन्दै नेपालका भुमि कालापानी, लिपुलेख र लिम्पियाधुरा समाबेश गरि प्रकाशन गरेको नक्शाप्रति नेपाली समाज अस्ट्रेलियाको गम्भीर ध्यानाकर्षण भएको एक प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Read More

सेवेन व्युमेनको च्यारिटी डिनर

लुक्ला टिभी- अस्ट्रेलियामा रहेका युवाहरुको मानशिक स्वस्थ समन्धित जनचेतना, नेपालमा रहेका सीमान्तकृत महिलाहरुलाई सहयोग तथा नेपाल भ्रमण बर्ष २०२० लाइ प्रबर्धन गर्न सेवेन व्युमेन नामक संस्थाले यही नोभेम्बर १६ शनिबारका लागि च्यारिटी डिनर नामक कार्यक्रमको आयोजना गरेको छ । सीमान्तकृत, अशक्त, एकल तथा गरिबीको रेखामुनि रहेका महिलाहरुलाई तालिम तथा रोजगार सिर्जना गर्ने

Read More