नेपालि समाज अस्ट्रेलियाको प्रथम सम्मेलन सम्पन्न
लुक्ला टिभी- नया शक्ति पार्टि नेपाल र सङ्घिय समाज बादि फोरम बिच को एकता पछि बनेको समाजवादी पार्टि नेपालका समर्थ शुबेच्छुक बिचको बिदेश स्थित भातृ सङ्गठन पनि समायोजन प्रकृयामा लागिरहेका छन् यसै सन्धर्भमा अन्तरास्ट्रिय नेपालि समाज अस्ट्रेलिया र सङ्घिय समाज अस्ट्रेलिया बिच एकता भई नेपालि समाज अस्ट्रेलिया घोषणा गरिएको छ । एकता
Read More