Saturday, February 29, 2020
Home > General News (Page 3)

हिन्दु समाज अष्ट्रेलियाद्वारा आयोजित बृहत धार्मिक अनुष्ठान भब्यताका साथ सम्पन्न

लुक्ला टिभी- हिन्दु समाज अष्ट्रेलियाले यहि जुलाई ८ तारिख नेपालका चर्चित जगत गुरु १००८ महायोगी कृष्णदास महाजाजज्यूको प्रमुख आतिथ्यमा औपचारीक समुद्घघाटन सहित शुरु भएको अनुष्ठान जुलाई १४ तारिख बिधिबत रुपमा समापन सहित भब्यताका साथ सम्पन्न भएको छ । प्रबासमा रहेर पनि हाम्रो धर्म,सँस्कार र सँस्कृतिको जगेर्ना र प्रबर्द्धन गर्ने प्रमुख उद्धेश्यका साथ

Read More

अबनमा स्टुडेन्टस विन्टर पार्टी जुलाई १३ मा

लुक्ला टिभी- अबन स्ट्रीट ग्यांग (एयसजी) ले यही जुलाई १३ शनिबार द सफयार्स फंग्सन सेन्टर अबनमा स्टुडेन्टस विन्टर पार्टीको आयोजना गर्ने भएको छ । स्टुडेन्ट फर्स्ट स्टडी एंड भिज सर्भिसेजको प्रस्तुति विन्टर पार्टीमा स्थानिय कलाकारको साथमा रास्ट्रिय कलाकारहरुको पनि उपस्थिति रहने आयोजकले बताएको छ । कार्यक्रममा सहभागी हुन ९ बजेसम्म कुनै शुल्क लाग्ने

Read More

हेल्प मातृभूमि च्यारिटी गाला डिनरको दोस्रो सस्करण

अमृत शर्मा सिड्नी, अस्ट्रेलिया हेल्प मातृभूमि च्यारिटी गाला डिनरको दोस्रो सस्करण हुने भएको छ । विद्यार्थीको सहयोगार्थ स्थापना भएको सस्था भिजन फर मोटिभेसनले हेल्प मातृभूमि दुइ गर्ने भएको हो । अन्तरास्ट्रिय नेपाली बिधार्थीको सहयोगार्थ आर्थिक सङ्कलन गर्नका लागि कार्येक्रम आयोजना गरेको बताउछन् कार्येक्रम संयोजक बीजे पौल (बिजय पौडेल) । बाबा एजुकेसन कन्सल्टेन्सी तथा

Read More

अन्तरास्ट्रिय नेपाली बिधार्थीका लागि हेल्प मातृभूमि च्यारिटी गाला डिनर २

लुक्ला टिभी- भिजन फर मोटिभेसनको आयोजनामा अन्तरास्ट्रिय नेपाली बिधार्थीको सहयोगार्थ कोष सङ्कलन कार्यक्रम हेल्प मातृभूमि च्यारिटी गाला डिनर यही जुन २२ मा रेड क्यसिकम फंग्सन सेन्टर रक्डेलमा आयोजना गरिने भएको छ । संगीत तथा मनोरन्जनको अभूतपूर्व संगम गाला डिनरमा र्याफलका साथमा सिड्नीका रहनुभएका कलाकारहरुलाइ सम्मानसहित प्रस्तुतिहरु राखिएको आयोजकले बताएको छ । २२

Read More

बाबा एजुकेसन कन्सलटेन्सीले सिड्नीमा नेपाली विद्यार्थीलाई नि:शुल्क साईकल बितरण गर्दै

अमृत शर्मा सिड्नी, अस्ट्रेलिया उच्च शिक्षा अध्यनका लागि नेपाली विद्यार्थीको मुख्य आकर्षणको गन्तब्य भएको छ अस्ट्रेलिया । संख्यात्मक रुपमा विद्यार्थीको चाप बढ्दै गर्दा काम पाउन भने गार्हो हुने गरेको विद्यार्थीको गुनासो छ ।अस्ट्रेलिया अवसरको खानी भएको तर विद्यार्थीलाई सहि मार्ग निर्देशन नहुदा क्षमतावान विद्यार्थी पनि खाली हात बस्नु पर्ने बाध्यता रहेको छ।

Read More

सामुहिक ब्रतबन्ध, गुन्यु चोली तथा भागवत सप्ताह

लुक्ला टिभी- नेप्लिज हिन्दु सोसाइटी अफ अस्ट्रेलियाको आयोजनामा यही जुलाई ८ देखि जुलाई १४ सम्म अस्ट्रेलियाको सिड्नीमा सामुहिक ब्रतबन्ध, गुन्यु चोली तथा भागवत सप्ताह आयोजना गरिएको छ । साइ मन्दिर २५ रोज क्रिसेन्ट रिजेन्ट्स पार्क सिड्नीमा यही जुलाई ८ देखि जुलाई १४ सम्म हरेक साँझ ४ बजे देखी ९ बजे सम्मका लागि

Read More

‘वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेसन’ द्वारा सम्मानित बाबा एजुकेसन कन्सलटेन्सी

अमृत शर्मा सिड्नी, अस्ट्रेलिया बाबा एजुकेसन कन्सलटेन्सी सम्मानित भएको छ । वर्ल्ड बुक रेकर्डमा सूचीकृत भएसँगै ‘वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेसन’ ’द्वारा सम्मानित भएको हो । बाबा एजुकेसन कन्सलटेन्सी सँगै ग्लोबल कलेज इन्टरनेसनल, इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी र फ्लाइटेक इन्टरनेसनल पनि सम्मानित भएका छन् । बरिष्ठ समाजसेवी एवम् उद्यमी इन्दिरा सापकोटाको प्रमुख आतिथ्यतामा ,वर्ल्ड बुक

Read More

“सिधा कुरा जनतासँग ” अस्ट्रेलिया बिशेष कार्यक्रम

अमृत शर्मा सिड्नी, अस्ट्रेलिया कुनै बेला गोरखाका राजा राम शाहलाई न्यायदाताको रुपमा चिनाउदै भन्ने गरिन्थ्योः न्याय नपाए गोरखा जानु। तर आज भोलि न्याए नपाए रबि लामिछानेको कार्यक्रम सिधा कुरा जनतासँग मा जानु भन्ने सुनिने गरेको छ । देश मा ब्याप्त अन्याय, अत्याचार, शोषण, चोरी- डकैति, ठगि लगाएत गैर कानुनी रुप मा

Read More

नेपाली फेशन तथा कपडा उद्योग प्रबर्धनका लागि ग्याल्म नेपाल इन्टरनेसनल

लुक्ला टिभी- नेपाली फेशन तथा कपडा उद्योग प्रबर्धनका लागि नेपाली कलासंगै फेशनको अभुतपुर्व संगम ग्याल्म नेपाल इन्टरनेसनल यही जुन २ मा सिड्नी आयोजना गरिएको छ । कार्यक्रमको तयारी अहिले अन्तिम चरणमा रहेको आयोजकको भनाइ रहेको छ । कार्यक्रमको मुख्य उद्देश्य भनेकोनै नेपालका उत्कृस्ट डीजाइनरहरुले डिजाइन गरेको असंख्य डिजाइनहरू प्रदशन गर्नुनै रहेको छ

Read More

बिधार्थीका लागि ब्रिज द ज्ञाप नेपालको बिशेष कार्यक्रम “बिश्वास”

लुक्ला टिभी - विभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढ्दै गरेको गैर नाफा मुलक संस्था ब्रिज द ज्ञाप नेपालले अस्ट्रेलियामा पड्दै गरेका या भर्खर पढाई सकेकाहरुप्रति लक्षित गर्दै बिश्वास नामक कार्यक्रम यही आइतबार संचालन गर्दै छ । बिश्वास कार्यक्रम बिशेषत बिधार्थीहरुलाइ पथप्रदशक कार्यक्रमको रुपमा अघि बढाइएको संस्थाका प्रेसिडेन्ट शिव श्रेष्ठले जानकारी दिएका छन्

Read More