Saturday, February 29, 2020
Home > General News (Page 51)

डा. केसीको पक्षमा सडक प्रदर्शन, बाबुरामदेखि हनुमानजीसम्म

मंसिर १८, २०७३ काठमाडौं : विगतका शनिबारझैं आज पनि काठमाडौंको माइतिघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भयो। यसअघिझैं आज पनि ‘पागल’ लेखिएको ब्यान्ड टाउको र पाखुरामा बेरेर आउनेको संख्या अत्याधिक थियो। प्रदर्शन त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा.गोविन्द केसीको समर्थनका लागि हो। डा. गोविन्द केसी १० औं पटक अनशनमा छन्। पछिल्लो पटक

Read More

बुटवल मा आज तेस्रो दिन पनि बन्द , बन्दले जनजीवन प्रभाबित ।

मंसिर १७ २०७३ बुटवल : प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई ‘अलग गर्ने’ सहितको संविधान संशोधन प्रस्तावको विरोधमा बुटवलमा भएको प्रदर्शन झन भन्दा झन आक्रामक हुँदै गएको छ । बन्द को आज तेस्रो दिन पनि बिहानै देखी आन्दोलनकारी हरु सडक मा उत्रिएका छन । हिजो नेतृत्वविहीन प्रदर्शनकारीको भीडले अस्पताल लाइननजिकै

Read More

आफ्नै मृत्‍यु को नाटक गरी फरार युवा चितवन मा फेला परे ।

अन्लाईनखबर,२८ कात्तिक, चितवन । आइतबार विहान साढे ३ बजेतिर वडा प्रहरी कार्यालय नारायणीमा फोन आयो, ‘पुलमा कसैको नागरिकतासहित महत्वपूर्ण कागजपत्र भेटियो । नदीमा हामफालेको पनि हुनसक्छ ।’ सम्भावित स्केच प्रहरी टोली पनि दौडिएर पुग्यो । मोरङ पथरी १ का तिलकप्रसाद लिम्बुको नागरिकताको फोटोकपि, अञ्जलीको सक्कल नागरिकता, उनीहरुको बिहे दर्ताको प्रमाणपत्र भेटियो । ज्याकेट

Read More

चितवन को रामनगर मा ६६ किलो चरेससहित तीन भारतीय पक्राउ

चितवन, २६ कात्तिक । नारायण–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुरको रामनगरमा ६६ किलो चरेससहित तीन जना भारतीय नागरिक आज साँझ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मकवानपुरको दामनबाट नौबिसे हुँदै चितवनको बाटोबाट भारततर्फ लैजाने क्रममा बिआर ५५–३०७० नम्बरको गाडीमा चरेस लुकाइछिपाइ लादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । गाडीको चेसिस

Read More

चुरोटको बट्टामा ९० प्रतिशत चेतनामुलक सन्देश राख्ने नेपाल पहिलो मुलुक

थाहाखबर,कात्तिक २६, २०७३ काठमाडौं : तपाईलाई थाहा छ? चुरोटको बट्टा तथा सुर्तीजन्य पदार्थमा चेतनामूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा छ। क्यानेडियन क्यान्सर सोसाइटीले सार्वजनिक गरेको सुर्तीजन्य पदार्थमा चेतानमुलक सन्देश विषयक अध्ययन प्रतिवेदनमा नेपाल पहिलो स्थानमा छ। भारतको दिल्लीमा जारी विश्व स्वास्थ्‍य संगठनको फ्रेमवर्क कन्भेन्सनका दौरान सरोकारवालाहरुले यो प्रतिवेदन

Read More

७० बढी देश ले महिला राष्ट्र प्रमुख पाउदा अमेरिका ले पाउन सकेन ।

सेतोपाटी, टाइम म्यगाजिन, विश्व का ७० भन्दा बढी देश ले हाल सम्म कम्तिमा एक महिला राष्ट्र प्रमुख पाइसकेको छ । नेपालको पनि अहिले बिद्या देबी भण्डारी राष्ट्रपती हुनुहुन्छ । अमेरिकि राष्ट्रपतिय चुनाव मा हिलारी क्लिन्टन ले बाजी मार्ने पक्का हुँदा हुँदै पनि अप्रत्यसित रुपमा ट्रम्प ले झिनो मत ले बिजय

Read More

दुनियाकै महँगो तरकारी, किलोको ५० हजार रुपैयाँ

तरकारी किन्न बजारमा जाने गृहिणीहरुको दैनिकजसो गुनासो हुनेगर्छ की तरकारीको भाउले आकास छोइसक्यो । बजारको मामुली तरकारीको भाउले समेत आकास छोइरहेको परिप्रेक्ष्यमा यदि उनीहरुलाई दुनियाकै सबैभन्दा महंगो यस तरकारीको बारेमा सुनाइदिने हो भने साँच्ची आफ्नै कानमाथि विश्वास गर्न सक्दैनन् होला । दुनियाको सबैभन्दा महंगो तरकारीको भाउ सुन्दा जो कोहीपनि तिनछक पर्दछ

Read More

हुन्डीबाट हातहतियारदेखि सुनचाँदीसम्म, के के देखियो हुण्डीको असर?

नेपालमा पछिल्लोसमय हुन्डीको कारोबार बढ्दैगएको छ। विदेशबाट नेपालमा रकम ल्याउन र नेपालबाट पठाउन वैधानिक बाटो भन्दा हुण्डीमार्फत कारोबार हुने गरेको नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले नै देखाएको छ। नेपालीहरुको रोजगारीको आकर्षक गन्तब्य कोरियाबाट सबैभन्दा धेरै हुण्डी कारोबार हुने गरेको राष्ट्रबैंकको सर्वेक्षणमा उल्लेख गरिएको छ।  राष्ट्र बैकको अनुसन्धान विभागले गरेको विप्रेषण प्राप्त गर्ने

Read More

दुई नेपालीको बिदेशमा मृत्यु, लास फर्काउन नेपाल सरकार मुकदर्शक कोमल मनका नेपालीहरु को सहयोग ।

सुदीप ढकाल,सिड्नी ६ नोभेम्बर २०१६, पोर्चुगलमा दुर्घटनामा परि निधन भएका दुई नेपाली युवाहरुको शव नेपाल फर्काउनका लागी नेपाल सरकार मुकदर्शक बनेपछी पोचुगल मा बस्ने नेपालीहरु नै कस्सिएर शव नेपाल फर्काउने तयारी गरिरहेका छन । एन आर एन ए पोर्चुगल र पोर्चुगल बासी नेपालीहरुको आर्थिक सहयोग मा शव नेपाल फर्काउने तयारी गरिएको

Read More

एउटा फोटो जसले संसारभर चिनाइदियो ।

सुदीप ढकाल, सिड्नी ६ नोभेम्बर २०१६,संयोग नै हुनुपर्छ नेपालको एक बिकट गाँउमा बस्ने साधारण युवती एका एक चर्चामा आउनु । उनले कहिल्यै सोचेकी पनि थिइनन् कि म यसरी चर्चामा आउछु भन्ने कुरा । हो एक सामान्य गाँउकी युवती अहिले नेपालमा मात्र नभई बाहिरी देशहरुमा पनि चर्चामा आएकी छन । यसरी चर्चित

Read More