Saturday, February 29, 2020
Home > Slider

मन्दिप दाहालको अन्प्लग संगै स्ट्यान्ड अप कमेडी

लुक्ला टिभी- अबन स्ट्रीट ग्यांगको प्रस्तुति मन्दिप दाहाल अन्प्लंग तथा बिबिध कार्यक्रम यही मार्च २४ आइतबार साँझ ७ बजे देखि हिमालयन फ्युजन क्याफे प्यारामाटामा आयोजना गरिने भएको छ । विभिन्न कलाकारहरुको प्रस्तुति रहेको उक्त कार्यक्रम बिशेष गरि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने कलाकारहरुको प्रोत्साहनको लागि पनि आयोजना गरिएको हो । कार्यक्रममा बबिन बानिया,

Read More

अस्ट्रेलियामा काम कसरि खोज्ने ? अस्ट्रेलियाको ब्यन्किंग सेक्टर कस्तो हुन्छ ?

लुक्ला टिभी- अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइराखेका अन्तरास्ट्रिय नेपाली बिधार्थीलाइ लक्षित गर्दै बिगत केहि महिना देखि नेप्लिज स्टुडेन्ट फोरम फर बेटर फ्युचर नामक संस्थाले अस्ट्रेलियाको रहन-सहन, काम खोज्ने शैली, जीवन शैली, विभिन्न क्षेत्रका बारेमा छलफल लगाएतका बहश तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै बिधार्थीहरुलाइ सहयोग पुर्याउदै आइराखेको छ । संस्थाको नियमित कार्यक्रम अन्तर्गत

Read More

फेब्रुअरी २४ मा अबन स्ट्रीट ग्यांगको टेबल टेनिस प्रतियोगिता

लुक्ला टिभी- युवा शशक्तिकरणको नारा बोकेको अबन स्ट्रीट ग्यांगले यही फेब्रुअरी २४ आइतबार टेबल टेनिस कम्पिटिसनको आयोजना गरेको छ । वोनिओरा रोड हर्सभिलमा आयोजना गर्न लागिएको उक्त प्रतियोगिताका लागि २० जना प्रतिश्पर्दीले भाग लिने पक्का भएको आयोजनाका तर्फ़बाट रोशन खतिवडाले लुक्ला टिभीलाइ जानकारी दिएका छन् । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ

Read More

अशोक उप्रेतीको अध्यक्षतामा अबन नेप्लिज कम्युनिटी गठन

लुक्ला टिभी- अस्ट्रेलियाको सिड्नीमा नेपालीहरुको बाक्लो बस्ति रहेको अबन तथा आसपासका नेपालीहरुको सहभागितामा गत आइतबार अबन फ्रेन्डशिप पार्क, अबनमा आयोजना गरिएको एक भेलाद्वारा अशोक उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय अबन नेप्लिज कम्युनिटी कार्यसमिति तथा ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । कार्यसमितिमा उपाध्यक्षहरुमा बिपिन थापा तथा राजु गिरि, महासचिबमा मनोज अधिकारी, सचिब

Read More

‘कर्के नजर’ अन्तररास्ट्रिय नृत्य प्रतियोगिता हुँदै, बिजेतालाई रु. एक लाख पुरस्कार

अमृत शर्मा सिड्नी, अस्ट्रेलिया केहि दिन अघि सार्वजनिक गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको गीत 'कर्के नजर' मा अन्तरराष्ट्रिय नृत्य प्रतियोगिता हुने भएको छ । बाबा एजुकेशन कन्सल्टेन्सी र आर के एस अस्ट्रेलियाको आयोजनामा हुन लागेको यो नृत्य प्रतियोगिता २०७५ माघ २७ गते (10th February 2019) बाट शुरु भई २०७६

Read More

अबन स्ट्रीट ग्यांगले रक्तदान कार्यक्रम गर्ने

लुक्ला टिभी- सिड्नीको अबन आसपास बसोबास गर्ने युवाहरुको समूह अबन स्ट्रीट ग्यांगले यही मार्चमा ४ ओटा छुट्टाछुट्टै रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदानले जीवनरक्षामा सहयोग पुर्याउछ भन्ने मूल नारा सहित प्यारामाटा डोनर सेन्टरमा आयोजना गर्न लागिएको उक्त रक्तदान कार्यक्रमका लागि यही मार्च ९, १६, २३ र ३०को मिति तोकिएको छ

Read More

नेपाली भजन कृतन समूह एडीलेडको महाशिवरात्रि ब्रत पुजा

लुक्ला टिभी, अस्ट्रेलिया । नेपाली भजन कृतन समूह एडीलेडले महाशिवरात्रि ब्रत पुजा तथा भजन कृतन कार्यक्रम २०१९को आयोजना गरेको छ । स्मार्ट ट्याक्स तथा एकाउनटिंगको प्रस्तुति महाशिवरात्रि ब्रत पुजा तथा भजन कृतन कार्यक्रम २०१९ यही मार्च ४ सोमबार ३ बजेदेखि ९ बजेसम्म याकटिभ यलडर्स हल २७य चाल्र्स स्ट्रीट यसकट पार्क साउथ अस्ट्रेलिया

Read More

खेलसंगै सहयोगी हात अघि सार्दै सगरमाथा फुटबल क्लब

लुक्ला टिभी, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा रहेको सगरमाथा फुटबल क्लबले खेलकुदसंगै नेपालमा पनि विभिन्न सहयोग पुर्याउदै आइराखेको छ । क्लबले अस्ट्रेलियामा समेत नब-आगन्तुक बिधार्थीहरुलाई एकीकृत गर्दै सहयोग कार्य अगाडी बढाउदै आइराखेको छ । संस्थाले केहि समयअघि मात्र खाली बोत्तल संकलन गरि उठेको पैसाले नेपालको पोखराको दिपमा अबस्थित दिव्यज्योति आधारभूत बिद्यालयलाइ फोटोकपी म्यासिन

Read More

अष्ट्रेलियाको इतिहासमा पहिलो पटक नेपाली ईन्जिनियर अधिकारी चुनाव अभियान प्रबन्धकको रूपमा नियुक्त

लुक्ला टिभी- अस्ट्रेलियाको चुनाव अभियान प्रबन्धकमा नेपाली मूलका नगेन्द्र अधिकारी नियुक्त भएका छन् । नेपाली पृष्ठभूमिका नगेन्द्र अधिकारीले ७ राष्ट्रहरुमा एक दशक भन्दा लामो समय संयुक्त राष्ट्र संघ अन्तर्गत सेवा गरेका हुन् । अधिकारीलाइ न्यू साउथ वेल्सको म्याकक्वाफिल्ड इलेकट्रोलको लागि नियुक्त गरिएको छ । यो चुनाव अष्ट्रेलियाको दक्षिण पश्चिम न्यू साउथ वेल्स

Read More

कर्के नजर इन्टरनेसनल डान्स कम्पिटिसन बिजेतालाइ एक लाख

लुक्ला टिभी- गायक/गायिका सन्जिब पराजुली र टिका प्रसाईको नँया गीत कर्के नजरको इन्टरनेसनल डान्स कम्पिटिसन गरिने भएको छ । न कतै अडिसन दिनु पर्ने, न कतै शुल्क तिर्नु पर्ने जहाँ हुनुहुन्छ त्यहीबाट प्रतियोगितामा भाग लिन पाइने उक्त डान्स कम्पिटिसनलाइ बाबा एजुकेसन कन्सल्टेन्सी तथा आर के यस अस्ट्रेलियाले प्रस्तुत गरेको हो । प्रतियोगिता फेब्रुअरी

Read More