बिधार्थीहरुका लागि बिशेष कार्यक्रम द भ्योइस अफ स्टुडेन्टस लुक्ला टिभी अस्ट्रेलियामा
लुक्ला टिभी - अस्ट्रेलियाको सिड्नीबाट संचालन हुदै आइरहेको लुक्ला टिभीमा अब देखि बिधार्थीको लागि बिशेष कार्यक्रम द भ्योइस अफ स्टुडेन्टस प्रसारणमा आउने भएको छ । अस्ट्रेलियाको नेपाली समुदायमा अधिकाम्श नेपाली बिधार्थीकै जनसंख्या रहेता पनि बिधार्थीहरुकै समस्या सबैभन्दा बिकराल रहेको हुदा उक्त समस्या सबैका सामु पुर्याउने र सम्भाभित समाधानका लागि बहस गरिने कार्यक्रमको
Read More